२०२५-११-११/११-११ am
विशेष दिनको विशेष शुभकामना


!!*
प्रभुले जुराउनु भएको यही दिव्य कोडले चिन्छु म मेरो मान्छेलाई
!!!
जुन्ता सरकारले सबै भिपिनहरु बन्द गरिदिएको छ, नेट अनस्टेबल बनाइदिएको छ । दूतावासको डिजिटल सिस्टम समेत डाउन भएको अवस्था छ, केहीपनि चल्दैन राम्ररी, इमेल समेत खुल्दैन ।
No comments:
Post a Comment